हाम्रो मिशन

मिशन

स्थानीय नश्लका गाई, भैसी, बाख्राको कृत्रिम गर्भाधानको माध्यमले नश्ल सुधार तथा कृत्रिम गर्भाधान कार्यमा सहयोग पुरयाउनु । दिर्घकालिन पशु पालन व्यवसायवाट हालको विध्यमान गरिवि न्युनिकरण गर्ने । वातावरणिय सुधार गर्ने तथा जिल्ला भित्रको पशुपंक्षीको संरक्षण र सम्वर्धन गर्ने ।

www.vethossalyan.karnali.gov.np, vethossalyan